नियम १४ख
कर सहितको मूल्य उल्लेख गर्नु पर्ने
दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।
मूल्य अभिवृद्धि कर नियमावली, २०५३
नियम - ७ख
यस अध्यायमा कुनै दफाहरू छैनन्।
परिच्छेद - १
परिच्छेद - २
नियम ३: दर्ताको लागि दरखास्तनियम ४: दरखास्तको जाँचबुझनियम ५: दर्ताको प्रमाणपत्र दिनु पर्नेनियम ६: सानो कारोबार गर्ने व्यवसायीले दर्ता गराउनु नपर्नेनियम ६क: ठेक्का सम्बन्धी व्यवस्थानियम ६ख: नर्माण सेवासम्वन्धी विशेष व्यवस्थानियम ६ग: ठेक्का वा करार अन्तर्गत वस्तु वा सवा पाएर सेवा आपूर्ति बापतको कर, भुक्तानी सम्बन्धी विशेष व्यवस्थानियम ७: कारोबार दर्ता गराउनु पर्ने विशेष अवस्थानियम ७क: अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्थानियम ७ख: अभिलेख अद्यावधिक गर्ने अवधिनियम ८: कारोबारको रकमको निर्धारणनियम ९: स्थान परिवर्तनको सूचना दिनु पर्नेनियम १०: कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्न सूचना दिनु पर्नेनियम ११: कारोबारको हस्तान्तरणनियम १२: दर्ता खारेजी प्रकृयानियम १३: दर्ता नम्बरको प्रयोगनियम १४: प्रतिलिपि दिनेनियम १४क: करपाटीको व्यवस्थानियम १४ख: कर सहितको मूल्य उल्लेख गर्नु पर्ने
परिच्छेद - ७
नियम २९: कर अधिकृतले कर निर्धारण गर्न सक्नेनियम ३०: कर, जरिवाना, थप दस्तुर र व्याजको रकम बुझाउनु पर्नेनियम ३१: कर निर्धारण आदेशको सूचना पठाउने कार्यविधिनियम ३२: दर्ता नभएको व्यक्तिले उठाएको करको निर्धारण र असुलीनियम ३३: प्रयोग भैसकेका वस्तुहरूको कर निर्धारण तरीकानियम ३४: पुनरावेदन दिनुअघि कर विवरण पेश गर्नु पर्नेनियम ३५: काबु बाहिरको परिस्थितिनियम ३६: थप दस्तुर मिनाहाको लागि निवेदन दिने म्यादनियम ३७: कर निर्धारणको अवधिनियम ३८: Xxxxxxx
परिच्छेद - ८
नियम ३९: कर कट्टी गर्न पाइनेनियम ३९क: नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्नेनियम ४०: कर कट्टी सम्बन्धी अन्य व्यवस्थानियम ४१: कर कट्टी गर्न नपाईने वस्तु वा सेवाहरूनियम ४२: बिक्री कर कट्टी सम्बन्धी व्यवस्थानियम ४३: निवेदन दिनु पर्नेनियम ४४: प्रयोग भैसकेका वस्तुहरूको कर कट्टी सम्बन्धी व्यवस्थानियम ४५: कर फिर्ता सम्बन्धी व्यवस्थानियम ४६: फिर्ता नहुनेनियम ४७: ब्याजको दर